८ बैशाख २०८१, शनिबार

Tag: संसद् पुनःस्थापना

न्यायपालिकाले संसद् पुनःस्थापना गरेर लगाएको गुन तिर्छौ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताएका छन् । पत्रकारसँग आज कुराकानी गर्दै उनले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताए । उनले भने,