८ बैशाख २०८१, शनिबार

Tag: संसद् अवरोध

संसद् अवरोधले जनताको दुःख राख्न पाइनँ, घटना बासी भइसक्यो : सांसद लामा

काठमाडौँ । “गत साउन १२ गतेदेखिको अबिरल वर्षापछि आएको बाढी र पहिराले हुम्लामा ठूलो धनजनको क्षति भयो, म त्यहाँको जनप्रतिनिधि, प्रमुख प्रतिपक्षीबाट लगातार संसद् अवरुद्ध हुँदा मैले जनताको दुःख सदनमा राख्न पाइनँ, सधैँ संसद् अवरोध भएपछि उक्त घटना नै बासी