७ बैशाख २०८१, शुक्रबार

Tag: संसद् अधिवेशन

वैशाख २ गतेदेखि संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं । सरकारले आगामी वैशाख २ गतेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख २ गते मध्यरातिदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो