४ बैशाख २०८१, मंगलबार

Tag: संसद्को गरिमा

हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ : मिनेन्द्र रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि पेश गर्नुभएको प्रस्तावको