६ बैशाख २०८१, बिहिबार

Tag: संसदीय राजनीति

प्रदिप ज्ञवालीले भने- संसदीय राजनीतिमा विकृत घटना दोहोरियो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले संसदीय राजनीतिमा विकृति दोहोरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै उनले विगतमा पनि नेपाली कांग्रेस र एमालेका