८ बैशाख २०८१, शनिबार

Tag: संसदीय दलको निर्णय

विश्वासको मत दिने निर्णय गर्ने सबैलाई धन्यवाद दिने काँग्रेस संसदीय दलको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको काँग्रेस संसदीय दलको बैठक सकिएको छ । आज बसेको बैठकले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत