१३ बैशाख २०८१, बिहिबार

Tag: संसदीय छानबिन समिति

संसदीय छानबिन समिति गठन नगरे काँग्रेसले संसद बैठक चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगीको बिषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक चल्न नदिने भएको छ । नेपाली काँग्रेसका संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको बैठकले उक्त ठहर गरेको बैठक पछि काँग्रेसका