७ बैशाख २०८१, शुक्रबार

Tag: संसदवाट पास

सुनसरी पुगेर सरकारका प्रवक्ता कार्कीले भने- एमसीसी जसरी पनि संसदवाट पास गर्नुपर्छ

काठमाडौं । देउवा सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदवाट जसरी भएपनि पास बताएका छन् । आज शुक्रबार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको