११ बैशाख २०८१, मंगलबार

Tag: संसदवाट पाएनन् विश्वासको मत

अन्तत: प्रधानमन्त्री ओली पदमुक्त : संसदवाट पाएनन् विश्वासको मत

काठमाडौं । अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएर पदमुक्त भएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री पदमुक्त भएका हुन् । संविधानको प्रावधान अनुसार प्रतिनिधिसभामा बहुमत