७ बैशाख २०८१, शुक्रबार

Tag: संसदवाट अनुमोदन

एमसीसी अनुमोदन भएर देश, गठबन्धन र सरकार दुर्घटनाबाट बच्यो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड`ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसदवाट अनुमोदन भएर देश, सत्ता गठबन्धन र वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार दुर्घटनाबाट बचेको बताएका छन् । एमसिसी सम्झौता प्रतिनिधिसभावाट अनुमोदन भएपछि