१२ बैशाख २०८१, बुधबार

Tag: संसदमा जवाफ छलेका

संसदमा जवाफ छलेका प्रधानमन्त्री देउवाले संसदीय समितिको बैठक पनि छले

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ छलेका प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा पनि अनुपस्थित भएका छन् । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे छलफल गर्न बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री देउवा अनुपस्थित