४ बैशाख २०८१, मंगलबार

Tag: संसदबाट पास

एमसीसी संसदबाट आँखा चिम्लेर पास हुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट आँखा चिम्लेर अनुमोदन हुने बताएका छन् । आज सोमबार काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा