१३ बैशाख २०८१, बिहिबार

Tag: संशोधन गर्छौँ

डा. शशांक कोइरालाको प्रतिबद्धता : राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्छौँ

कावासोती । नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार शशांक कोइरालाले वर्षौंदेखि मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र निकुञ्जबाट सिर्जित समस्या समाधानका लागि राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबार यहाँ आयोजित चुनावी सभालाई