१२ बैशाख २०८१, बुधबार

Tag: संवैधानिक व्यवस्था

संवैधानिक व्यवस्थाले भेट हुन बाध्य पार्यो : नेता कँडेल

कर्णाली । नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले संवैधानिक व्यवस्थाका कारण सरकारलाई प्रतिपक्षी दलसँग भेट हुन बाध्य परेको बताएका छन् । उनले असार महिना यता प्रदेशसभाको अधिवेशन नचले पनि सरकारमा निकै फेरबदल भएको बताए । गठबन्धन सरकारका मुख्यमन्त्री