७ बैशाख २०८१, शुक्रबार

Tag: संवैधानिक आयोग

राष्ट्रियसभाको बैठकमा ४ संवैधानिक आयोगका प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन २०७७/७८, लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७/७८, राष्ट्रिय मानवअधिकार