१२ बैशाख २०८१, बुधबार

Tag: संवैधानिक अंग

संवैधानिक अंगका पदाधिकारी संकटमा

नियुक्ति पाएको स्रोतको अस्तित्व नै समाप्त भएपछि संवैधानिक अंगका पदाधिकारीहरुले नैतिकताको आधारमा राजीनामा दिँदा उपयुक्त हुने कानुनविद्हरूले बताएका छन् । सो नभए संसद्ले नै विशेष कानुन निर्माण गरेर उनीहरुको बहिर्गमन गराउनुपर्ने कानुनविद्हरुको सुझाव छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले