१३ बैशाख २०८१, बिहिबार

Tag: संविधान संशोधन प्रस्ताव

सभामुखद्वारा सांसद् सरिता गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत

काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन । सभाको आजको बैठक प्रारम्भ हुनासाथ