१२ बैशाख २०८१, बुधबार

Tag: संविधानको व्यवस्था

देउवाले भने- अदालतले संविधानको व्यवस्था अनुसार फैसला गर्छ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वाेच्च अदालतले संविधानको व्यवस्था अनुसार नै फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । विपक्षी दलहरूको गठबन्धनले हिजो आयोजना गरेको सञ्चारकर्मीसँग अन्तर्क्रियामा उनले अदालतले प्रधानमन्त्री बनाउने नभइ संविधानको अन्तिम व्याख्या गर्ने अधिकार