११ बैशाख २०८१, मंगलबार

Tag: संविधानको भावना

संविधानको भावना अनुसार संसद‍्मा तटस्थ भएर काम गर्छु : उपसभामुख भुसाल

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित पुष्पा भुसालले संविधानको भावना अनुसार संसद‍्मा तटस्थ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उपसभामुखमा निर्वाचित भएर नयाँ वानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै भुसालले निष्पक्ष र तटस्थ भएर पदीय