४ बैशाख २०८१, मंगलबार

Tag: संविधानको जित

सर्वोच्चको अदालतको फैसलाले सवै जनता र संविधानको जित : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदरको फैसलाले सवै जनता र संविधानको जित भएको बताएका छन् । उनले सर्वोच्चको फैसलाले जनतामा रहेको अदालत प्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको बताएका हुन् । उनले