६ बैशाख २०८१, बिहिबार

Tag: संवादहीनता तोडियो

ओली र नेपालबीच संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश प्रवाह

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ । सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको