१३ बैशाख २०८१, बिहिबार

Tag: संरक्षणको पर्खाइ

धनकुटाको संरक्षणको पर्खाइमा चौबिसेका ताल

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणका पखाईमा रहेका छन् । धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन । संरक्षण अभावमा पालिकाको केन्द्रमा रहेको वडा नं ६ स्थित