१२ बैशाख २०८१, बुधबार

Tag: संयोजकबाट निष्कासित

पार्टी घोषणा भएको एक साता नपुग्दै वामदेव गौतम संयोजकबाट निष्कासित

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पार्टीबाट निष्कासित भएका छन् । पार्टी घोषणा भएको एक साता नपुग्दै गौतम संयोजकबाट निष्कासित भएका हुन् । उक्त अभियानमा आबद्ध रहेका चार दलको बहुमतबाट गौतमलाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको