६ बैशाख २०८१, बिहिबार

Tag: संयुक्त राष्ट्र सङ्घीय महासभा

महासभाको विशेष अधिवेशनमा सहभागी हुने प्रतिनिधिमण्डल गठन

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घीय महासभाको विशेष अधिवेशनमा सहभागी हुन १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । यही मङ्सिर ७ र १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा