८ बैशाख २०८१, शनिबार

Tag: संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण स्थगित

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले नेपाल भ्रमण स्थगित गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले असोज २६ गते आउने भनिएका महासचिव