१२ बैशाख २०८१, बुधबार

Tag: संयुक्त राज्य अमेरिका

अमेरिकामा एक हजारभन्दा बढी ब्यक्तिमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

लस एन्जल्स, अमेरिका । संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मङ्कीपक्सबाट सङ्क्रमित भएको