४ बैशाख २०८१, मंगलबार

Tag: संयुक्त इजलास

कोशी प्रदेश सरकारविरुद्ध दायर रिट मल्ल र माथेमाको संयुक्त इजलासमा

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज आइतबार पेसी तोकिएको छ । उक्त रिट निवेदन सर्वोच्च न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको हो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त