७ बैशाख २०८१, शुक्रबार

Tag: संयमता

संयमता अपनाउन संयुक्त राष्ट्रंघको आग्रह

न्युयोर्क । संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रंघले सो आग्रह गरेको हो । ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुनसक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताएको हो । संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो