८ बैशाख २०८१, शनिबार

Tag: संघ र प्रदेशको निर्वाचन

कात्तिक वा मंसीरसम्ममा संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा