७ बैशाख २०८१, शुक्रबार

Tag: संघीय सरकारबाट बाहिरियो

जनमत पार्टी संघीय सरकारबाट बाहिरियो, प्रदेश सरकार पनि छाड्ने तयारी

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी संघीय सरकारबाट बाहिरिएको छ । मन्त्रिपरिषद् विस्तारमा तीव्र असन्तुष्टि प्रकट गर्दै जनमत पार्टी संघीय सरकारबाट बाहिरिएको हो । यस्तै जनमत पार्टीले प्रदेश सरकार पनि छाड्ने तयारी गरेको छ । जनमत पार्टीबाट खानेपानी