८ बैशाख २०८१, शनिबार

Tag: संघीय संसदमा पेश गर्ने

देउवा सरकारको निर्णय : दुईवटा महत्वपूर्ण विधेयक संघीय संसदमा पेश गर्ने

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले दुई वटा महत्वपूर्ण विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए