११ बैशाख २०८१, मंगलबार

Tag: संघीय शासन प्रणाली

संघीय शासन प्रणाली र आसन्न निर्वाचन

काठमाडौँ । आज हाम्रो देश नेपालमा संघीय शासन व्यवस्थाका सम्बन्धमा मूलतः दुई विरोधाभासपूर्ण धारणाहरु रहको पाइन्छ । जसअन्तर्गत पहिलो धारणा वा बुझाई भनेको संघीयता विवादलाई बढुवा दिने शासन व्यवस्था हो भन्ने भनाइ छ भने अर्को संघीय शासन व्यवस्था बढी प्रजातान्त्रिक