१२ बैशाख २०८१, बुधबार

Tag: संघीयता खारेज

प्रधानमन्त्री ओलीले के प्रदेशसभा पनि विघटन गर्न लागेका हुन् त ?

काठमाडौँ । केहि समय अघिदेखि यदाकदा प्रधानमन्त्री केपी शर्मा ओलीले के प्रदेशसभा पनि विघटन त गर्दैनन् भन्ने शंका उपशंका गरिदै आएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको मन्त्रीपरिषद्कै बहालवाला मन्त्रीले पनि प्रदेशसभा पनि विघटन हुनसक्ने बताएपछि नेपाली राजनीतिमा