१२ बैशाख २०८१, बुधबार

Tag: संघीयताको रक्षा

लोकतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य छ : अध्यक्ष यादव

धनुषा । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन् । जनकपुरधाममा आज आयोजित पिछडा वर्ग महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सङ्घीयता र गणतन्त्र सङ्कटमा परेका बेला जसपाकै