६ बैशाख २०८१, बिहिबार

Tag: संघर्ष गरेका नेता हुन्

पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र संघर्ष गरेका नेता हुन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र संघर्ष गरेका नेता भएको उल्लेख गर्दै उनलाई विजयी बनाउन सबैलाई आह्वान गरेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन