७ बैशाख २०८१, शुक्रबार

Tag: संघर्ष

नेकपामा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट रूपमा दुई लाइनको संघर्ष सुरु भएको छ । २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव