७ बैशाख २०८१, शुक्रबार

Tag: संगीत साधक

संगीत साधक दियालीको जीवन : कष्टबाट शुरु, साधनाबाट मक्ख

इलाम । ‘जातीय भेद्भाव कस्तो हुन्छ’ भनेर जान्न मन लागे इलामका संगीत साधक राम दियालीलाई सोधे हुन्छ । दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु पर्यो दियालीलाई मात्र थाहा छ । कुरा २००६ सालको हो । अनेक विभेद्पूर्ण