१२ बैशाख २०८१, बुधबार

Tag: संखुवासभा सामूहिक हत्याकाण्ड

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्की सार्वजनिक

विराटनगर । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । गत सोमबार संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२