८ बैशाख २०८१, शनिबार

Tag: संखुवासभा

संखुवासभामा बस दुर्घटना : १४ जनाको मृत्यु, ५ जना घाइते

खाँदबारी । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस आज बिहान ७ः३० बजेतिर मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तीमा