८ बैशाख २०८१, शनिबार

Tag: संक्रमित युवती

को हुन् नेपालमा कोरोनावाट छैटौं संक्रमित महिला ?

२० चैत, काठमाडौं । नेपालमा फेरि नयाँ १ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमित भेटिएसंगै कोरोना संक्रमितको हुनेको संख्या ६ जना पुगेको छ । बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।