८ बैशाख २०८१, शनिबार

Tag: संकल्प पूजा

ललितपुरको बाँडेगाउँमा प्रधानमन्त्री देउवाले गरे संकल्प पूजा

पाटन । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गरेका छन् । आज ललितपुरको बाँडेगाउँ सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८औँं जन्मोत्सवको अवसरमा आयोजित उक्त ज्ञान महायज्ञ(सप्ती हजार यज्ञ) मा प्रधानमन्त्री देउवाले सङ्कल्प पूजा र दीप प्रज्वलन गरे । भट्टराई आश्रममा प्रधानमन्त्री