१२ बैशाख २०८१, बुधबार

Tag: संकल्पका साथ मनाइँदै

विश्व सिमसार दिवस : सिमसारको पुनःस्थापनाको संकल्पका साथ मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘आजको आवश्यकता : सिमसार क्षेत्रको पुनःस्थापना’ संकल्पका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिमसार दिवसको राष्ट्रियस्तरको कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न