७ बैशाख २०८१, शुक्रबार

Tag: संकलन

कोरोना बिमा : एक अर्ब रुपैयाँ बढी प्रिमियम संकलन, १४ सयको मात्र दाबी भुक्तानी

कात्तिक १८, काठमाडौं । संक्रमित जनताको निःशुल्क उपचारका चौतर्फी ढोका बन्द गरेको सरकारले कोभिड बिमालाई पनि अलपत्र छाडिदिएको छ । सरकारको अनुमतिमा धमाधम बिमा गरेका कम्पनीले भुक्तानी ठप्प पारेका छन् । बिमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६