७ बैशाख २०८१, शुक्रबार

Tag: संकटमोचन

प्रधानन्यायाधीशलाई राहत : ५ न्यायाधीश भोलिदेखि नियमित काममा फर्किने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका ५ जना न्यायाधीश भोलिदेखि नियमित काममा फर्किने भएसंगै प्रधानन्यायाधीश जबरालाई राहत मिलेर केही हदसम्म संकट मोचन हुने संकेत देखिएको छ । सर्वोच्चका ५ जना न्यायाधीशहरुले न्यायाधीश, नेपाल बार