८ बैशाख २०८१, शनिबार

Tag: ष्ट्रपति विद्यादेवी भण्डारी

ओली पक्षका ७ सांसद थपिए राष्ट्रपतिमाथि महाअभियोग

एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद