७ बैशाख २०८१, शुक्रबार

Tag: षड्यन्त्र

सरकार एमालेविरुद्ध षड्यन्त्र गर्नमा केन्द्रित रहेको बोहराको आरोप

काठमाडौं । नेकपा एमालेका नेता अमृत बोहराले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको बताएका छन् । नेता बोहराले मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको बताएका हुन् । उनले विज्ञप्तिमा