८ बैशाख २०८१, शनिबार

Tag: श्रृङ्खला खतिवडा

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा

मोरङ । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले प्रदेश नं १ सरकार र मानवसेवा आश्रमको लगानीमा निर्माण गरिने मोरङको ग्रामथानमा वन्ने मानव सेवा आश्रम, ज्येष्ठ नागरिक ग्राम र बालवालिका ज्ञान केन्द्रको सोमबार शिलान्यास गरेकी छन्।