७ बैशाख २०८१, शुक्रबार

Tag: श्री शैल्य शिखर

नेपालको सातौँ धाम श्री शैल्य शिखर मालिकार्जुन मन्दिर

पृष्ठभूमि : श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती रहेको पाइन्छ । मालिकार्जुन नजिक लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ। लटिनाथ मालिकार्जुनका सुपुत्र हुन् भने कैलपाल लटिनाथ देवताका भाई अर्थात