१२ बैशाख २०८१, बुधबार

Tag: श्रीलंकाली राष्ट्रपति भागेजस्तै

श्रीलंकाली राष्ट्रपति भागेजस्तै नेपालमा दुराबस्था नआउला भन्न सकिन्न : उपसभापति गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले श्रीलंकाली राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट भागेजस्तै नेपालमा यस्तो दुराबस्था आउन सक्ने संकेत गर्दै सरकारलाई खबरदारी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज लेख्दै उपसभापति गुरुङले नेपालमा पनि आर्थिक संकट द्रुतगतिमा बढिरहेकोले समयमै