८ बैशाख २०८१, शनिबार

Tag: श्रीलंकाको नयाँ राष्ट्रपति

रनिल विक्रमासिङ्घे श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित

कोलम्बो । श्रीलङ्काको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित भएका छन् । आज बुधबार संसदमा भएको मतदानमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् ।